महिला महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल महिला सङ्घले तेस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएकोे छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ २९, ३० र ३१ गते तेस्रो महाधिवेशन गर्नका लागि महाधिवेशनको तयारी भएको सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घले यसपटकको महाधिवेशनका लागि ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र … Continue reading महिला महाधिवेशनको तयारी अन्तिम चरणमा